• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: उपहार....


पत्नी: मेरो जन्म दिवशमा मलाई चेन
उपहार
दिनुपर्छनी!! सुन्नुभो तपाईंले??
पती: किन नसुन्नुनी, कती सुने कती।
बरु भनन केको चेन दिउ मोटर
साइकलको कि साइकलको ?